दशौथरि फुलमा रमाएको भमरा हैन
धुँवै-धुँवा मा रुमल्लिदै गर्दा
इन्द्रजाल बाट उम्कदै गर्दा
हुलै-हुलमा हराएको
एउटै फुलमा लिप्सिएको
यही दुनिया मै भैकन गुमनाम भएको
एउटा मान्छे थियो उ
हैन हैन उनकै भाषा मा भन्दा
एउटा राक्षस थियो उ
दशौथरि फुलमा रमाएको भमरा हैन
धुँवै-धुँवा मा रुमल्लिदै गर्दा
इन्द्रजाल बाट उम्कदै गर्दा
हुलै-हुलमा हराएको
एउटै फुलमा लिप्सिएको
यही दुनिया मै भैकन गुमनाम भएको
एउटा मान्छे थियो उ
हैन हैन उनकै भाषा मा भन्दा
एउटा राक्षस थियो उ