Rabiraj Khadka

R&D Engineer w/ Masters in Psychology

Month: July 2019

म फलाकि नै रहेँ मेरो गौरवको विषय बारे

जब मेरो व्यक्तिगत स्वार्थ पूरा गर्न केही थान अनुरोधको झोला बोकी जाँदा बिना सर्त मेरो इच्छा पूरा गर्न उ राजी भयो तब तथाकथित प्रतिष्ठित संस्था मेरो लागि गौरवको विषय भैदियो । जब मेरो सोचलाई यथार्थमा परिणत गर्न केही कार्यक्रमको थालनी गरि आयोजकको कमी पूरा गरियो तब तथाकथित प्रतिष्ठित संस्था मेरो लागि गौरवको विषय भैदियो ।

मायाप्रेम अनि होमनाथ

एउटा साथी थियो, स्कुल पढ्दा ताकाको जो सँग बसेर हरेक दिन, हरेक कुरा मा डिस्कस गरिन्थ्यो, सारा दुनियाँ लाई झगडा गरेझै लाग्थ्यो तर भित्री मन मुटाव केहि हुन्न्थ्यो । एक अर्का लाई चित्त नबुझेका कुरा हरु भने मज्जाले पोख्थ्यौ अनि आफ्नो कुरा मा अडिग रहन्थ्यौ । उ जात ले बाहुन तर नास्तिक तर आफुलाई धर्म-कर्म

दोलखाको यात्रामा फिरन्ते

ति २१ घुम्ति घुम्दै २१० दिन पछि फेरि आएँ म फेरि पनी त्यै गोब्रे पाखाको पहिरो छिचोल्दै कोदो र धानको भारि पिठ्युँमा बोक्दै फस्कु खोलाको पानिघट्ट धाउन रामेश्वर काकाको मिल धाउन आफ्नो पालो नआउन्जेल कालिदहमा सँगै पौडि खेल्न अनि खेल्दा खेल्दा थाकिसके पछि घट्ट छेउकै अँगेनामा पकाएको तात्तातो कोदोको पिठोको तात्तातो रोटि खान अनि फुलपाति