Rabiraj Khadka

R&D Engineer w/ Masters in Psychology

Month: May 2021

सिम्रिका

सिम्रिका– नाम एकदमै परिचित थियो रबि को लागि, आज लगभग एक महिना पछी झिमिक झिमिक गर्‍यो त्यै नाम उस्को मोबाईलमा । एक छिन अक्क न बक्क परेर बसिरह्यो, न रातो बटन थिच्नु न हरियो बटन, आँखा चिम्ल्यो देख्यो त्यै शब्दहरु जुन उस्ले म्यासेज बक्स बाट केहि मिनट अघी मात्र डिलेट गरेको थियो, सम्झियो अन्तिम पटक उसँग बोलेका