Rabiraj Khadka

R&D Engineer w/ Masters in Psychology

Month: August 2019

राक्षस राक्षस भन कहाँ भाग्छेस्

दशौथरि फुलमा रमाएको भमरा हैन धुँवै-धुँवा मा रुमल्लिदै गर्दा इन्द्रजाल बाट उम्कदै गर्दा हुलै-हुलमा हराएको एउटै फुलमा लिप्सिएको यही दुनिया मै भैकन गुमनाम भएको एउटा मान्छे थियो उ हैन हैन उनकै भाषा मा भन्दा एउटा राक्षस थियो उ