Category: story
सिम्रिका
सिम्रिका– नाम एकदमै परिचित थियो रबि को लागि, आज लगभग एक महिना पछी झिमिक झिमिक गर्यो त्यै नाम उस्को मोबाईलमा । एक छिन अक्क न बक्क परेर बसिरह्यो, न रातो बटन थिच्नु न हरियो बटन, आँखा चिम्ल्यो देख्यो त्यै शब्दहरु जुन उस्ले म्यासेज बक्स बाट केहि मिनट अघी मात्र डिलेट गरेको थियो, सम्झियो अन्तिम पटक उसँग बोलेका
मायाप्रेम अनि होमनाथ
एउटा साथी थियो, स्कुल पढ्दा ताकाको जो सँग बसेर हरेक दिन, हरेक कुरा मा डिस्कस गरिन्थ्यो, सारा दुनियाँ लाई झगडा गरेझै लाग्थ्यो तर भित्री मन मुटाव केहि हुन्न्थ्यो । एक अर्का लाई चित्त नबुझेका कुरा हरु भने मज्जाले पोख्थ्यौ अनि आफ्नो कुरा मा अडिग रहन्थ्यौ । उ जात ले बाहुन तर नास्तिक तर आफुलाई धर्म-कर्म