Rabiraj Khadka

R&D Engineer w/ Masters in Psychology

Tag: प्रतिष्ठित संस्था

म फलाकि नै रहेँ मेरो गौरवको विषय बारे

जब मेरो व्यक्तिगत स्वार्थ पूरा गर्न केही थान अनुरोधको झोला बोकी जाँदा बिना सर्त मेरो इच्छा पूरा गर्न उ राजी भयो तब तथाकथित प्रतिष्ठित संस्था मेरो लागि गौरवको विषय भैदियो । जब मेरो सोचलाई यथार्थमा परिणत गर्न केही कार्यक्रमको थालनी गरि आयोजकको कमी पूरा गरियो तब तथाकथित प्रतिष्ठित संस्था मेरो लागि गौरवको विषय भैदियो ।