Rabiraj Khadka

R&D Engineer w/ Masters in Psychology

Tag: कविता

नयाँ आन्दोलन

यो कविता Bibash Dahal द्वारा #kavyaandolan को दौरान रचिएको हो र लेखकमा नै सर्वाधिकार सुरक्षित छ । यहाँ प्रस्तुत गरिएको लेख, भाषा शुद्दताको लागी मात्र परिमार्जन गरिएको हुनसक्छ । मुल लेख यहाँ बाट साभार गरिएको । फेरि तात्नेछ सडक, फेरि सल्किनेछ चेतना, फेरि बज्नेछ आन्दोलनको नयाँ बिगुल, फेरि उठ्नेछन् नयाँ पुराना आवाजहरू, फेरि हुनेछ क्रान्ति