Tag: rabiraj khadka
भलाई को दिन
तिनिहरूलाईआफु सँगै , साथ लिईअगाडि बढाउन अनिसँग सँगैथुप्रै यादसाट्न नपाएकोपिडाबोधमासँधै केहिखड्कि रहन्थ्योसँधै केहिअपुग रहिरहन्थ्योबसआजबाटहुँदैन त्यो अभाव अनि आभास उनिहरू सँगको साथरमाईला मिठा याद तआखिरउनिहरूकैभलाइकै लागि रैछछुटेको उनिहरूलाई रोक्नबाटो छेक्ननचालेका कदम तवास्तवमैभलाई कै लागि रैछ नयाँ नयाँ आयाममानयाँ नयाँ ठाउँमाआ-आफ्नो नजरियाडुलाउनेप्रयास गर्नु पनि तआखिरभलाई कै लागि रैछ यस्तै साथ अनिबिछोड कै याद मारम्नु पनि तआखिरभलाई कै