Tag: पागल
पागलखाना भित्र
अँ म पागल भा छु आजकल
एक्लै हिँड्छु बर्बराउँदै
मन मस्तिष्क को संवाद अनि वार्तालाप
मन-मुटाव मा परिवर्तन हुँदै गर्दा
तिनीहरुलाई चुप गराउने हजारौँ असफल प्रयत्न जारी राख्दै
अन्तर्मन बाट गुन्जिने प्रश्नहरु लाई उत्तर दिँदै
दिमाग लाई चलायमान गर्दै
तिमी बाट ध्यान अन्त मोड्दै
पागलखाना भित्र