न अघि बढ्न बाटो खुल्ला छ
न त पछि हट्न सक्ने सामर्थ्य
न दायाँ जानु न बायाँ
सहयोगि हातहरु अघिल्तिर छन्
न
म
स्का
र
गरेका हुन् कि
ति
र
स्का
र
बुझ्न कठिन
न सहयोग गर्न सकिने अवस्था
न त सहयोग माग्नै
चौबाटोमा
आज फेरि मुकदर्शक
न अघि बढ्न बाटो खुल्ला छ
न त पछि हट्न सक्ने सामर्थ्य
न दायाँ जानु न बायाँ
सहयोगि हातहरु अघिल्तिर छन्
न
म
स्का
र
गरेका हुन् कि
ति
र
स्का
र
बुझ्न कठिन
न सहयोग गर्न सकिने अवस्था
न त सहयोग माग्नै
चौबाटोमा
आज फेरि मुकदर्शक