भैमाले आर्यन

यात्रामा एक बन्जारा

नयाँ आन्दोलन

यो कविता Bibash Dahal द्वारा #kavyaandolan को दौरान रचिएको हो र लेखकमा नै सर्वाधिकार सुरक्षित छ । यहाँ प्रस्तुत गरिएको लेख, भाषा शुद्दताको लागी मात्र परिमार्जन गरिएको हुनसक्छ । मुल लेख यहाँ बाट साभार गरिएको । फेरि तात्नेछ सडक, फेरि सल्किनेछ चेतना, फेरि बज्नेछ आन्दोलनको नयाँ बिगुल, फेरि उठ्नेछन् नयाँ पुराना आवाजहरू, फेरि हुनेछ क्रान्ति

डेथ भ्यालिको कुनामा

आरतिमा बजेका ति घण्टहरूको सुमधुर ध्वनि बायाँ तिरको सुर्य अस्ताउँदै गरेको मनोरम दृष्य शालिन मुद्रामा कौसिमा बसेको मिष्टिक बिरालो वैजनि रंगको पालुवा फेर्न लागेका आ का श का भर्खरै टुटेका एक हुल बा द ल दल आयोग तिरै लम्कदै अनि डेथ भ्यालिको कुनामा बसेर एक्लै बतासिँदै आएको वायुलाई आफुमा विलिन गराउँदै मञ्जु श्री ले काटेका

राक्षस राक्षस भन कहाँ भाग्छेस्

दशौथरि फुलमा रमाएको भमरा हैन धुँवै-धुँवा मा रुमल्लिदै गर्दा इन्द्रजाल बाट उम्कदै गर्दा हुलै-हुलमा हराएको एउटै फुलमा लिप्सिएको यही दुनिया मै भैकन गुमनाम भएको एउटा मान्छे थियो उ हैन हैन उनकै भाषा मा भन्दा एउटा राक्षस थियो उ

म फलाकि नै रहेँ मेरो गौरवको विषय बारे

जब मेरो व्यक्तिगत स्वार्थ पूरा गर्न केही थान अनुरोधको झोला बोकी जाँदा बिना सर्त मेरो इच्छा पूरा गर्न उ राजी भयो तब तथाकथित प्रतिष्ठित संस्था मेरो लागि गौरवको विषय भैदियो । जब मेरो सोचलाई यथार्थमा परिणत गर्न केही कार्यक्रमको थालनी गरि आयोजकको कमी पूरा गरियो तब तथाकथित प्रतिष्ठित संस्था मेरो लागि गौरवको विषय भैदियो ।

मायाप्रेम अनि होमनाथ

एउटा साथी थियो, स्कुल पढ्दा ताकाको जो सँग बसेर हरेक दिन, हरेक कुरा मा डिस्कस गरिन्थ्यो, सारा दुनियाँ लाई झगडा गरेझै लाग्थ्यो तर भित्री मन मुटाव केहि हुन्न्थ्यो । एक अर्का लाई चित्त नबुझेका कुरा हरु भने मज्जाले पोख्थ्यौ अनि आफ्नो कुरा मा अडिग रहन्थ्यौ । उ जात ले बाहुन तर नास्तिक तर आफुलाई धर्म-कर्म

दोलखाको यात्रामा फिरन्ते

ति २१ घुम्ति घुम्दै २१० दिन पछि फेरि आएँ म फेरि पनी त्यै गोब्रे पाखाको पहिरो छिचोल्दै कोदो र धानको भारि पिठ्युँमा बोक्दै फस्कु खोलाको पानिघट्ट धाउन रामेश्वर काकाको मिल धाउन आफ्नो पालो नआउन्जेल कालिदहमा सँगै पौडि खेल्न अनि खेल्दा खेल्दा थाकिसके पछि घट्ट छेउकै अँगेनामा पकाएको तात्तातो कोदोको पिठोको तात्तातो रोटि खान अनि फुलपाति